कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ९२ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट एजेन्सी, २२ कात्तिक विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ९२ लाख नाघेको छ।  शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ९२ लाख  ४७ हजार ३ सय ८६ जना  संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या ९७ लाख ३२ हजार ९ सय ३२  पुगेको छ। त्यस्तै […]

Continue Reading

आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।आज […]

Continue Reading

थप १७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२०६ जना कोरोनामुक्त, निको हुनेको संख्या एक लाख ५५ हजार नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल् जनाएको छ। यो सँगै नेपालमा  एक लाख ५५ हजार १ सय १४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १ हजार १ […]

Continue Reading

४ सय ४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, […]

Continue Reading

देशभर २८ हजार ८२० कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शनिबार ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित मध्ये २८ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय […]

Continue Reading

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५१२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, ललितपुरमा १41 र भक्तपुरमा 77 जनालाई  कोरोना संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ११५७०, ललितपुरमा १८०३ र भक्तपुरमा […]

Continue Reading