भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ

न्यूज अपडेट भक्तपुर, १० मंसिर भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उनलाई दोसल्ला ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गरे । बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सार्वजनिक हितको […]

Continue Reading

नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, १० मंसिर भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले आफ्नो पेशा र विषयमा दुढ विश्वास लिएर अगाडि बढ्न प्रेरित गर्दै असफलताबाटै सफलता प्राप्त गर्ने ज्ञान हासिल हुने बताए । भक्तपुर नगरपालिकाले […]

Continue Reading

१० हजार १ सय ८४ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १० मंसिर देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। बुधबार १६ हजार ६ सय ३९ जना संक्रिय संक्रमित मध्य १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय २५जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

४ सय ८ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १० मंसिर  देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ४५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १ सय ९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिए, ८ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १० मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा […]

Continue Reading

२४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं , १० मंसिर  पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ। यो सँगै नेपालमा २ लाख ७ हजार ९ सय ९८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त […]

Continue Reading

थप २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० मंसिर  नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो। एकै दिन १ हजार ९ सय ४८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख […]

Continue Reading