मंगलबार देशभर २७३६ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्। आज देशभर […]

Continue Reading

आज २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख […]

Continue Reading

२४ घन्टामा ८५३ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा थप ८५३  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म  १५ लाख ६४ हजार २ […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा कोरोना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, तेह्रथुममा १, तेह्रथुममा २, धनकुटामा […]

Continue Reading

देशभर ५ सय कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति?

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ९६ जना भेन्टिलेटरमा र ४०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

२९ हजार ७३४ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार   ३८ हजार ३५ जना संक्रिय संक्रमित मध्य २९ हजार ७  सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ३८ […]

Continue Reading

काठमाडौं उपत्यकामा १४२० कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका २ हजार ७ सय ३६ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा […]

Continue Reading