मैनालीको नेतृत्वमा ब्रोकर संघको नयाँ कार्यसमिति

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक स्टक ब्रोकर एशाेसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत निर्वाचित भएका छन्। संघको आजको साधारणसभाले मैनालीको अध्यक्षतामा सर्वसम्मत  नयाँ कार्यसमिति चयन गरेको हो। मैनाली ब्रोकर नम्बर ३६ अर्थात् सेक्योर्ड सेक्युरिटका सञ्चालक हुन् । त्यस्तै नयाँ कार्यसमितिको  उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन् । त्यस्तै […]

Continue Reading

अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने, सर्वोच्चले पुनरावलोकन अस्वीकार गरेपछि मन्त्रिपरिषदमा प्रस्ताव लग्दै सरकार

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने गरी तयारी अगाडि बढाएको छ । सर्वोच्च अदालतले सरकारले निःशुल्क उपचारका लागि दिएको आफ्नै आदेश बिहीबार पुनरावलोकन अस्वीकार गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको हो । शुक्रबार बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा […]

Continue Reading

अमेरिकी निर्वाचन : ट्रम्पलाई पछि पार्दै जर्जियामा बाइडनको अग्रता

न्यूज अपडेट एजेन्सी, २१ कात्तिक अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेको छ । यसैबीच डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले महत्वपूर्ण मानिएको जर्जियामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबाट पछि परेको अवस्थालाई उल्ट्याउँदै आग्रता कायम गरेका छन् । न्युयोर्क टाइम्सका अनुसार यो राज्यमा अहिलेसम्मको मतगणनामा बाइडनले २४ लाख ४९ हजार ३७१ मत पाएका छन् । त्यस्तै ट्रम्पले २४ लाख […]

Continue Reading

भूकम्प प्रभावित लाभग्राहीले मंसिर मशान्तसम्म अनुदान सम्झौता गर्नैपर्ने

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने ‘अन्तिम’ समयसीमा तय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । […]

Continue Reading

आज थपिए २९०९ जना कोरोना संक्रिमत

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ […]

Continue Reading

२४ घन्टायता ४५ सय कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक पछिल्लो २४ घन्टामा देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख […]

Continue Reading

१८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। हाल देशभर ३४ […]

Continue Reading

देशभर ४ सय ६३ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

काठमाडौं उपत्यकामा १ हजार ३३८ नयाँ संक्रमित पुष्टि

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार  ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८८ हजार ८८३  पुगेको छ। स्वास्थ्य […]

Continue Reading

देशभर २८ हजार ९९३ जना स्रक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार  ३४ हजार ९  सय ५जना संक्रिय संक्रमित मध्य २८ हजार ९  सय ९३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ८६ जना […]

Continue Reading