अक्टोबर समाजवादी क्रान्ति दिवसबाट नेपालीले सिक्नुपर्ने

न्यूज अपडेट भक्तपुर, ३ मंसिर अक्टोबर क्रान्ति भन्ने बिटिक्कै हामीले रुसमा आज भन्दा १०३ वर्ष अगाडि सन् १९१७ मा भएको क्रान्तिलाई चिन्छौं । विश्व सर्वहारा वर्गको लागि महत्वपूर्ण क्रान्तिको रुपमा सो क्रान्तिलाई मान्न सकिन्छ । सोभियत संघ स्थापना हुने गरी भएको उक्त क्रान्तिले विश्वको तीन खण्डको एक खण्ड भूभागमा समाजवादको झण्डा फहराएको थियो । रुस […]

Continue Reading

विश्व दीर्घ दम खोकी दिवसको अवसरमा अनलाइनमार्फत प्रवचन

न्यूज अपडेट भक्तपुर, ३ मंसिर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरुको उपचारको लागि भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताए । कोभिड महामारीबीच पनि […]

Continue Reading

६७३१ जनाको पिसिआर परीक्षण हुँदा १४४२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित […]

Continue Reading

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको […]

Continue Reading

२४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित  उपचारपछि निको भएका छन्। नेपालमा […]

Continue Reading

उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई  कोरोना संक्रमण देखिएको छ। देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १२ हजार ९१७ […]

Continue Reading

३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८०  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियुमा […]

Continue Reading

२६ हजार ४२१ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमडाैं, ३ मंसिर देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार  २८ हजार ८ सय ७८  जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अडपेट काठमाडाैं, ३ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा […]

Continue Reading

कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी

न्यूज अपडेट काठमाडाैं, ३ मंसिर राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायतका व्यवस्था गर्न मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यस्तो अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘आज मिति २०७७ साल मंसिर ३ […]

Continue Reading