किन मनाइन्छ तिहार ? यस्तो छ तिहारको महत्व र विशेषता

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू […]

Continue Reading

टेकु अस्पतालमा लक्षण भएका व्यक्तिको पिसिआर निःशुल्क 

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो। सूचनामा भनिएको छ, ‘अस्पतालको […]

Continue Reading

काठमाडौं उपत्यकामा १२०७  जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१९ ललितपुरमा १८० र भक्तपुरमा १०८ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यका कुल संक्रमितको संख्या ९५ हजार १६ पुगेको छ। हालसम्म ७४ हजार ४१६ संक्रमित निको भएका छन्। काठमाडौंमा ७७ […]

Continue Reading

२९ हजार ४९ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ४३ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश […]

Continue Reading

४७४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ७४ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ८७ जना संक्रमित आइसियुमा […]

Continue Reading

२४ घण्टामा ३५३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ६८ हजार १ सय २९ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज ९ हजार ५ […]

Continue Reading

आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै […]

Continue Reading

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना […]

Continue Reading