आज देशभर ३०५१ जनामा कोरोना संक्रमण, १ लाख ८५ हजार नाघे संक्रमित

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४८ हजार ४ […]

Continue Reading

१८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय […]

Continue Reading

२४ घण्टायता ३४३० जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ। यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ […]

Continue Reading

५ सय २ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा १ सय १०, तेह्रथुममा ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १ […]

Continue Reading

२९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार ३६ हजार ५ सय १४जना सक्रिय संक्रमितमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६ सय ३२ जना होम […]

Continue Reading

काठमाडौं उपत्यकामा १३९८ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय […]

Continue Reading

सरकारको पुनरावलोकन निवेदन खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नैपर्ने

न्यूज अपडेट काठमाडाैं, २० कात्तिक कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो । सर्वोच्चले १५ असोजमा कोरोना संक्रमण परीक्षण पत्ता […]

Continue Reading