आज देशभर ११९७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ। आज देशभर ३३ हजार ३७९ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर ९ कोरोना संक्रमितको मृत्यु  

न्यूज अपडेट काठमाडाैं, १ मंसिर पछिल्लो २४ घण्टामा देशभर  ९  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २३०  पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ […]

Continue Reading

थप २९३४ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १ मंसिर पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा १ लाख ७६ हजार ३६४ जना निको भएका छन्। नेपालमा आज थप १ हजार १९७ भेटिएका छन्। योसँगै नेपालमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ५०१ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३ ललितपुरमा ८४ र भक्तपुरमा ४४ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ। स्वास्थ्य तथा […]

Continue Reading

कोरोना संक्रमित डा झा र थापाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १ मंसिर फाइल तस्विर बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको छ। बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ। कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा […]

Continue Reading

विविध भाषा साहित्य सम्मेलनको २२ औं शृङखला जुममार्फत सम्पन्न

न्यूज अपडेट मध्यपुर, १ मंसिर हरेक वर्ष नेपाल संवतको नयाँ वर्षका दिन हुँदै आएको विविध भाषा साहित्य सम्मलनको २२ औं शृंङखला आइतबार अनलाइनमाध्यमबाट भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखी यो वर्ष अनलाइनबाट साहित्य सम्मेलन गरिएको हो । उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले साहित्य सम्मेलनमा प्रस्तुत साहित्यलाइ सड्ढलन गरी स्मारिका प्रकाशन […]

Continue Reading

नेपाल संवतको नयाँ वर्ष ११४१ शुरु

न्यूज अपडेट काठमाडाैं, १ मंसिर पोखराबाट देखिएको सूर्योदयको दृष्य । नेपाल संवतको नयाँ वर्ष ११४१ आजदेखि शुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको […]

Continue Reading

दाजुबहिनी भेट गराउने संगमस्थल रानीपोखरीको यमलेश्वर

न्यूज अपडेट काठमाडाैं, १ मंसिर विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खोल्ने तयारी गरिएको छ । यसैले पनि यो […]

Continue Reading