चीनको नेतृत्वमा दक्षिण एसियामा ‘दि फाइभ पार्टी’को प्रस्ताव

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक दक्षिण एसियाली सहयोग संगठन(सार्क) निष्क्रिय रहेकै समयमा चीनले कोभिड-१९, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र दीर्घकालीन विकासका एजेण्डाका विषयमा दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानसँग सहकार्य अगाडि बढाएको छ । चीनले यी मुलुकहरुसँग एक संयन्त्र नै निर्माण गरेर दीर्घकालीन सहकार्य अगाडि बढाउन चाहेको देखिन्छ । यही साता चीनले […]

Continue Reading

आज देशभर १४७७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार […]

Continue Reading

२४ घण्टामा २७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ७३ हजार ४ सय ३० जना संक्रमित  उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ७७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ५ सय ६५ महिला र ९ सय १२ पुरुष छन्। प्रदेश १ को इलाममा ५, उदयपुरमा […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ८०७ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। अब काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार २७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २९५ जना संक्रमित पुगेका छन्। […]

Continue Reading

आइसियू र भेन्टिलेटरमा ४१८ कोरोना संक्रमित उपचाररत

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक देशभर हाल ४ सय १८ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ४ सय ७७ संक्रमितमध्ये ४ सय १८ जना अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ३ सय ५४ जना आइसियू र ६४ जना भेन्टिलेटरमा छन्। […]

Continue Reading

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२२१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० कात्तिक नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा १ हजार ४ सय ७७ भेटिएसँगै संक्रमितको संख्या २ […]

Continue Reading

नेपाल भाषा साहित्य तःमुंज्याद्वारा शुभकामना कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, ३० कात्तिक जनता बाँचे भाषा बच्छ भन्ने मूल नाराका साथ दीपावली तथा नयाँ वर्ष ने.सं.११४१ को अवसरमा नेपाल भाषा साहित्य तःमुंज्याले अनलाइन जुमबाट आज शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले लिपि हराए संस्कृति र सम्पदा हराउने, मान्छे हराए भाषा हराउने कुरा बताएको […]

Continue Reading