गम्भीर लक्षण भएका कोरोना संक्रमित पनि होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक समयमै अस्पताल नपुगे बिरामीको होम आइसोलेसनमै मृत्यु हुनसक्छ : डा अनुप बाँस्तोला लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्तिहरु मात्र होम आइसोलेसनमा बस्नुपर्ने हो। तर गम्भीर खालका लक्षण भएका संक्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका छन्। नेपालमा हाल ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित छन्। यी सबै […]

Continue Reading

कोरोना संक्रमित मृतकको संख्या स्वास्थ्य मन्त्रालयको भन्दा ६ सय बढी, सेनाकै तथ्यांक विश्वसनीय

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्याउने छ : श्रेष्ठ कोरोना संक्रमणपछि मृत्यु भएकाहरुको तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबीच ६ सय भन्दा बढी फरक परेको छ। मृतकको संख्यामा फरक परेपछि मन्त्रालयले कोरोना संक्रमित मृतकको शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाको तथ्यांकलाई नै आधिकारिक मान्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ […]

Continue Reading

आज देशभर २८१७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको […]

Continue Reading

थप २१ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ सय नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक फाइल तस्बिर  नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए १५३३ कोरोना स‌ंक्रमित

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक पछिल्लो २४ घण्टामा काठमाड‌ौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन्। आज देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको […]

Continue Reading

४ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८२ जना भेन्टिलेटरमा र ३९८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

२९ हजार १९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित मध्य २९ हजार १ सय ९७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ६८ जना […]

Continue Reading

आइतबार जिल्लागत रूपमा कोरोना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ८ सय १७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ५६, तेह्रथुममा ८, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा […]

Continue Reading

ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे सांसद सुवाल र औद्योगिक क्षेत्र व्यवस्थापन लि. का महाप्रबन्धक सिटौलाबीच छलफल

न्यूज अपडेट भक्तपुर, २३ कात्तिक नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाबीच भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणबारे छलफल भएको छ । टोलीले औद्योगिक क्षेत्र […]

Continue Reading