नेपालकी सपना रोका मगर बीबीसीको ‘प्रभावशाली १०० महिला २०२०’ को सूचीमा

वर्षा खत्री भक्तपुर, ९ मंसिर बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वको एक सय प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना रोका मगर पर्न सफल भएकी छिन् । बीबीसीले २०१३ देखि येस्तो सूची प्रकाशित गर्दै आएको छ। विश्वभरि बिशेष योगदान दिने र अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउन मद्दत गर्ने १०० महिलाको नाम बीबीसीले […]

Continue Reading

३८९ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका […]

Continue Reading

१० हजार ५ सय ७५ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर देशभर १० हजार ५ सयभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। बिहीबार १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए, काठमाडौंमा ४ र ललितपुरमा ३ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ६ हजार ३०२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४ […]

Continue Reading

नेकपाको विवादः  परालको आगो

न्यूज अपडेट भक्तपुर, ११ मंसिर लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने नेपाली उखान प्रचलित उखान हो । आज नेकपाभित्र पनि आफ्नै पार्टीभित्रका नेताहरु बीच लोग्ने स्वास्नीको झगडा जस्तै गरी विभिन्न खालका झिना मसिना कुरामा पनि झगडा भइरहेका छन् । कहिले पार्टी फुटाउन खोज्यो भनी झगडा त कहिले पदलाई आफूखुसी चाल्न नपाएको कुरामा झगडा । कहिले […]

Continue Reading

नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो । बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको […]

Continue Reading

२४ घण्टायता १४३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज  अपडेट काठमाडाैं, ११ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको पिसिआर […]

Continue Reading

थप २३ जना कोेरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो। आज १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या […]

Continue Reading

आज देशभर १६१४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६७९३

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

Continue Reading