उपत्यकामा भिडभाड गरेर छठ पर्व मनाउन रोक

न्यूज अपडेट काठमाडाैं, २ मंसिर उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, ‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर पनि निर्णय गर्दैछौं, योपटक सबैले घरघरमा पूजा […]

Continue Reading

२४ घन्टामा २८७८ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ७९ हजार २ सय ४२ जना संक्रमित  उपचारपछि निको भएका छन्। नेपालमा १६ लाख १७ […]

Continue Reading

आज ५०२ कोरोना संक्रमित थपिए, २८७८ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७९ हजार २४२ पुगेको छ। आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु […]

Continue Reading

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो  

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पछिल्लो २४ घण्टामा देशभर १७  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

Continue Reading

३५६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, २ मंसिर देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा […]

Continue Reading

मंगलबार काठमाडौं उपत्यकामा ३३९ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई  कोरोना संक्रमण देखिएको छ। यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख […]

Continue Reading

२८,२०७ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २ मंसिर देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ जना पुगेको छ। गत २४ घण्टामा मात्र ५०२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना पाइएको छ। प्रदेश २ को धनुषामा  ११, पर्सामा १, बारामा ४, […]

Continue Reading

मंगलबार ३११२ जनाको पिसिआर परीक्षण हुँदा ५०२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ। पछिल्लो २४ घन्टामा देशभर जम्मा ३११२ जनाको पिसिआर परीक्षण भएको थियो। जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै […]

Continue Reading

विभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित

न्यूज अपडेट काठमाडाैं, २ मंसिर पूर्वी रुकुममा परेको हिउँ हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ । हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको  छ। जल तथा मौसम विज्ञान […]

Continue Reading