आज देशभर १९८० जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्। आज […]

Continue Reading

थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो। एकै दिन १ हजार ९ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए १००७ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ। आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। […]

Continue Reading

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, आज ३०४३ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर  नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकासँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। आज १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा ३, झापामा १ सय ६, ताप्लेजुङमा ११, तेह्रथुममा […]

Continue Reading

४२८ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय २८ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ६५ जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

१३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ८  मंसिर देशभर १३ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। सोमबार १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित मध्य १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार २९ जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ करोड दिने संघीय सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर संघीय सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ करोड रूपैयाँ दिने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार निर्माणका लागि यो रकम दिन लागिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग र स्वास्थ्य मन्त्रालयको सिफारिसमा यो रकम दिन लागिएको हो। प्रतिष्ठानले भौतिक संरचना निर्माणका लागि रकम अभाव भएको भन्दै त्यसको निर्माणका […]

Continue Reading

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ८५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८५ लाख नाघेको छ।  सोमबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८५ लाख  ४२ हजार १ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या एक करोड २२ लाख २४ हजार ३ सय २२ पुगेको छ। त्यस्तै […]

Continue Reading

लकडाउनको असर : पाँच महिनामा ९५ सुत्केरीको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर जनस्वास्थ्य विज्ञ भन्छन्- समयमै उपचार पाएको भए अधिकांशलाई बचाउन सकिन्थ्यो घटना १ – गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भयो। शिशुलाई जन्म दिएको ९ दिनपछि उनले ज्यान गुमाउनु पर्यो‍। उनको मृत्युको कारण थियो, कोरोना भाइरसको संक्रमण। ती सुत्केरी नै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुने पहिलो […]

Continue Reading