सामाजिक सुरक्षा भत्ता वितरण शुरु

न्यूज अपडेट भक्तपुर, १७ कात्तिक भक्तपुर नगरपालिकाका वडाहरूमा सोमबार सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष मुनिका विधुवा र ख वर्गका अपाड्डता भएका व्यक्तिहरुलाई आर्थिक सहायता वितरण गरेकाे छ । आजदेखि शुरु भएको भत्ता वितरण आउने शुक्रबारसम्म वितरण गरिने भक्तपुर नगरपालिकाले जनाएको छ । पहिलो दिन वडा नं. १ कार्यालयले कार्यालय भवनमा ज्येष्ठ नागरिक २०२ जना, […]

Continue Reading

मंगलबार राजधानीका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति अवरुद्द हुने

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक मंगलबार राजधानीका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति अवरुद्द हुने भएको छ  । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडाैं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदली गरी नयाँ  स्वीचगीयर प्यानल जडान गर्ने कार्यकाे लागि उक्त सबस्टेशनबाट वितरीत स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो । जस अनुसार कुलेश्वर वितरण […]

Continue Reading

४६ जिल्लाका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट सेवा, २ बर्षसम्म निःशुल्क

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक सरकारले विभिन्न ४६ जिल्लाका सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को परिचालन गरी सरकारले उक्त जिल्लाका स्थानीय तहमा र ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच पुर्याएको हो । प्राधिकरणले विभिन्न १८ ओटा प्याकेजसहित देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य राखेको थियो […]

Continue Reading

सरकारले माग्यो स्थानीय तहका रिक्त पदाधिकारीको नाम

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई सोमबार पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि भदौ २३ […]

Continue Reading

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १ वर्ष कैद र १० हजार जरिवाना माग गर्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक फाइल तस्विर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना माग गर्दै अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। आइतबार पेश भएको निवेदन सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। नागरिकको निस्शुल्क स्वास्थ्य उपचार गर्ने र सरकारी अस्पतालले निस्शुल्क कोरोना परीक्षण गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न अटेर […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३  जना व्यक्तिमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ। आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित […]

Continue Reading

थप २४ जना संक्रमितको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक नेपालमा कोरोना एकै दिन २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २३ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ९ सय ३३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोनामुक्त 

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार  १ सय ५०  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ। योसँगै नेपालमा  एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव […]

Continue Reading

काठमाडौं उपत्यकामा एक हजार ६३० संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका २ हजार ९ सय ३३ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय ३० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ […]

Continue Reading

देशभर ४ सय २१  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र ३४७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading