कक्षा १२ को परीक्षा शुरु
न्यूज अपडेट काठमाडाैं, ९ मंसिर कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८ बजेदेखि शुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० […]
Continue Reading