आज देशभर १९४६ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार […]

Continue Reading

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१५ पुग्यो

न्यूज अपडेट काठमाडााैं, २९ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना […]

Continue Reading

२४ घण्टामा २५०३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ७० हजार ६ सय ३२ जना संक्रमित  उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ८ सय १६ महिला र १ हजार १ सय ३० पुरुष छन्। प्रदेश १ को इलाममा […]

Continue Reading

४ सय ७४ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक देशभर हाल ४ सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ९ सय ४६ संक्रमितमध्ये ४ सय ७४ जना अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ३ सय ८७ जना आइसियु र ८७ जना भेन्टिलेटरमा छन्। […]

Continue Reading

देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार देशभर ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७२० संक्रमित होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५१८ होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ […]

Continue Reading

काठमाडौं उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २९ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्। काठमाडौंमा ७७ हजार ६४५ […]

Continue Reading

जनस्वास्थ्य सेवा केन्द्रले मनाए विश्व मधुमेह दिवस

न्यूज अपडेट भक्तपुर, २९ कात्तिक भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहको आयोजनामा मधुमेह रोगमा नर्सको भूमिका विषयमा केन्द्रीत भई अनलाइन जुममार्फत विश्व मधुमेह दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं ख्वप बहुप्राविधिक अध्ययन संस्थान व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सैद्धन्तिक रुपमा राम्रा डक्टर र नर्सको व्यवहार नरम्रो भएपछि धेरैजसो […]

Continue Reading

मंसिर ३ देखि ललितपुर प्रशासन कार्यालयको सेवा प्रवाह हुने

न्यूज अपडेट ललितपुर, २९ कात्तिक जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण […]

Continue Reading

आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

न्यूज अपडेट भक्तपुर, २९ कात्तिक आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । आजै […]

Continue Reading