विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७३ प्रतिशत उत्तीर्ण

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ […]

Continue Reading

नर्सिङ लाइसेन्स परीक्षामा ४९ प्रतिशत उत्तीर्ण

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।सार्वजनिक नतिजा अनुसार नर्सिङ तर्फ ४९ दशमलव २९ प्रतिशत र मिडवाइफ तर्फ ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन्। नर्सिङ तर्फ १ हजार २७० जना परीक्षामा सहभागि भएका थिए। […]

Continue Reading

आज देशभर १३८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८०८३

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। आज देशभर १८ हजार […]

Continue Reading

पछिल्लो २४ घन्टामा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर  पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख ११ हजार १ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ५३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, […]

Continue Reading

३७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर   देशभर हाल ३ सय ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएको १ हजार ३ सय ८० संक्रमितमध्ये ३ सय ७५ जना आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय २५ जना आइसियु र ५० जना भेन्टिलेटरमा छन्। आइसियुमा रहने […]

Continue Reading

१२५४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर देशभर हाल १२ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन्। सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा होम आइसोलेसनमा […]

Continue Reading

थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपालमा कोरोना एकै दिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ […]

Continue Reading