१० हजार नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले लेखालाई चुस्त दुरूस्त पार्न नसक्दा र अर्थिक पारदर्शीता हुन नसक्दा भ्रष्टाचारकाे गन्ध  आएपपछि अस्पतालका कर्रमचारीबाटै  […]

Continue Reading

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ […]

Continue Reading

२४ घन्टायता २३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज १० हजार २२ […]

Continue Reading

देशभर ४६० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६०  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियुमा […]

Continue Reading

देशभर ३८ हजार ४६१ सक्रिय संक्रमित, २९ हजार ३८४ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार  ३८ हजार ४ सय ६१  जना संक्रिय संक्रमित मध्य २९ हजार ३  सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ९ सय ३५ […]

Continue Reading

काठमाडौं उपत्यकामा ९७३ जना नयाँ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६४ ललितपुरमा १२६ र भक्तपुरमा ८३ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९३ हजार ८०९ पुगेको छ। हालसम्म ७२ हजार ५१७ संक्रमित निको भएका छन्। काठमाडौंमा ७६ हजार ८४, ललितपुरमा […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा […]

Continue Reading

उपत्यकामा तिहार र छठपछि कडा लकडाउन गर्न सीसीएमसीद्धारा सिफारिस

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय […]

Continue Reading

यमपञ्चक शुरु, काग तिहार भोलि

न्यूज अपडेट भक्तपुर, २७ कात्तिक कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । […]

Continue Reading