प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न अनुमति

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेन्ड कमाण्ड सिस्टम (आइसिएस) को निणर्य अनुसार प्रहरी अस्पताललाई ३०० वेडको कोभिड अस्पताल सञ्चालन गर्न दिने अनुमति दिएको जानकारी दिए। प्रहरी अस्पतालले कोभिडका लागि १०० वेडको अनुमति […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ३ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, […]

Continue Reading

३० हजार १३१ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार  ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमितमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४३ जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

४ सय ५७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र ३७९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

२४ घण्टामा ३८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको […]

Continue Reading

देशभर ३३०९ जनामा भेटियो कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ […]

Continue Reading

आज एकै दिन ३० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १९ कात्तिक नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ […]

Continue Reading

भक्तपुर बचतको २४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

न्यूज अपडेट भक्तपुर, १९ कात्तिक भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवसका अवसरमा कात्तिक १९ देखि २१ गतेसम्म विविध कार्यक्रमहरु राखेका छन् । आज १९ गते रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा पुरुष ३९ र महिला १३ गरी जम्मा ५२ जना रक्तदाताले […]

Continue Reading