आज २७९१ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। आज […]

Continue Reading

थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ। आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। २४ […]

Continue Reading

 ४ सय ५० संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ९३ जना संक्रमित आइसियुमा […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमित स्थिति

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा […]

Continue Reading

६५१८ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडौं, ९ मंसिर देशभर ६ हजार ५ भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।  मंगलबार १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ४ सय ९६ जना होम आइसोलेसनमा […]

Continue Reading

आज काठमाडौं उपत्यकामा थपिए ९४७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, […]

Continue Reading

यी हुन् कोरोनाको निःशुल्क उपचार हुने ७४ अस्पताल, कुन प्रदेशमा कति?

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ। कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो। तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको […]

Continue Reading

कक्षा १२ को परीक्षा शुरु

न्यूज अपडेट काठमाडाैं, ९ मंसिर कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८ बजेदेखि शुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० […]

Continue Reading