कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ६१ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट एजेन्सी, ४ मंसिर विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ६१ लाख नाघेको छ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ६१ लाख  ७८ हजार ३ सय ८७ जना  संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाख १७ हजार ४ सय ५५ पुगेको […]

Continue Reading

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

न्यूज अपडेट एजेन्सी, ४ मंसिर भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ। यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको […]

Continue Reading

आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, ४ मंसिर पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २०  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ […]

Continue Reading

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ४ मंसिर नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। एकै दिन २ हजार १ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख […]

Continue Reading

पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ४ मंसिर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा  १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज ९ हजार ८ […]

Continue Reading

काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ४ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। उपत्यकामा हालसम्म […]

Continue Reading