एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

न्यूज अपडेट एजेन्सी, २६ कात्तिक चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ । प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट […]

Continue Reading

नेप्सेको उत्साह कायमै, परिसूचक १७ सय नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक मंगलबार देखिएको सेयर बजारको उत्साह बुधबार पनि कायमै देखिएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक अझै बढेको छ । अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ […]

Continue Reading

कोरोना रोकथामका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख निकासा : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक उपचारमा १ अर्ब १४ लाख निकासा पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा  ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाा खर्च भएको जानकारी दिएका […]

Continue Reading

कोरोनाको लक्षण भएकाको उपचार र परीक्षण सरकारी अस्पतालमा नि:शुल्क : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निशुल्क गर्ने भएको छ। मन्त्रालयले सबै अस्पतालमा कोरोना परीक्षण र उपचार सशुल्क गरेपछि सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो। सर्वोच्च अदालत कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएपछि मन्त्रालयले निर्णय परिमार्जन गर्दै कोरोनाको लक्षण वा चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार […]

Continue Reading

बुधबार जिल्लागत रूपमा कोरोना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा […]

Continue Reading

देशभर ४७७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ७७  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ९५ जना भेन्टिलेटरमा र ३ सय ८२ जना संक्रमित आइसियुमा […]

Continue Reading

२४ घण्टामा ११६६ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने […]

Continue Reading

नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका […]

Continue Reading

आज उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१  जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई  कोरोना संक्रमण देखिएको छ। आज देशभर २ हजार ५ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल […]

Continue Reading

थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक फाइल तस्बिर नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ५ सय ६९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ […]

Continue Reading