१७ हजार २०६ संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर देशभर १७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। २४ हजार ९ सक्रिय संक्रमितमध्ये १७ हजार २ सय ६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ६ हजार ८ सय ३ जना मात्र संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती […]

Continue Reading

निःशुल्क पिसिआर गर्न आइतबारदेखि स्वाब संकलन गर्दै  काठमाडौं महानगर

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। संघीय सरकारले तोकेका मापदण्डभित्र पर्ने व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गर्न स्वाब संकलन कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा […]

Continue Reading

जर्मनीमा एकैदिनमा थप २३ हजार व्यक्ति कोरोना सङ्क्रमित

न्यूज अपडेट एजेन्सी, ६ मंसिर जर्मनीमा कोरोन भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन्। कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ […]

Continue Reading

२४ घण्टायता थप १६७४ जना कोरोना संक्रमित, कुल संख्या २ लाख १८ हजार ६३९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य […]

Continue Reading

शनिवार ७ सहित नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १३०५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या  १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या […]

Continue Reading

थप २३२३ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र […]

Continue Reading

आइसियू र भेन्टिलेटरमा ३८३ संक्रमित उपचाररत

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर देशभर हाल ३ सय ८३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ६ सय ७४ मध्ये ३ सय ८३ संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३६ आइसियु र ४७ जना संक्रमित भेन्टिलेटरमा छन्। कर्णाली र […]

Continue Reading

काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ६ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८२ हजार २७३,  ललितपुरमा १२ हजार ११३ र भक्तपुरमा ७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा ३१६, […]

Continue Reading