थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।एकै दिन १ हजार ९ सय ४५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १६ […]

Continue Reading

२४ घन्टायता ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा १ लाख ९१ हजार २ जना संक्रमित उपचारपछि निको भएका छन्। आज १० हजार ३ सय ४० जना […]

Continue Reading

 ४ सय ६६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर देशभर ४ सय ६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा […]

Continue Reading

१९ हजार १४ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। शुक्रबार २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश […]

Continue Reading

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, आज थपिए ११०७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा ८१ हजार […]

Continue Reading

स्थानीय तहमा अस्पताल स्थापना गर्न जग्गा नभए लिजमा उपलब्ध गराउने मन्त्रिपरिषद्‍काे निर्णय

न्यूज अपडेट काठमाडाैं, ५ मंसिर फाइल तस्बिर स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शय्याका अस्तपालको आफ्नै जग्गा नभएमा सरकारले लिजमा जग्गा उपलब्ध गराउने भएको छ। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए। सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने […]

Continue Reading

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ६१ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट एजेन्सी, ४ मंसिर विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ६१ लाख नाघेको छ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ६१ लाख  ७८ हजार ३ सय ८७ जना  संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाख १७ हजार ४ सय ५५ पुगेको […]

Continue Reading

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

न्यूज अपडेट एजेन्सी, ४ मंसिर भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ। यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको […]

Continue Reading

आज २१०३ जना कोरोना संक्रमित थपिए, देशभर २८,१०६ सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, ४ मंसिर पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २०  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ […]

Continue Reading