शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, […]

Continue Reading

वागीश्वरीमा सामाजिक दूरी कायम गरी बधाई तथा मार्गनिर्देशन

न्यूज अपडेट भक्तपुर, १२ मंसिर वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा २०७६ मा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बुधवारदेखि स्वास्थ्य मापदण्ड पालना गरी पाँच दिने बधाई तथा मार्गनिर्देशन कार्यक्रम भएको छ । सामाजिक दूरी कायम गरी पाँच समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विद्यालयमै बोलाई उक्त कार्यक्रम गरेको विद्यालय प्रशासनले जनाएको छ । एसईईमा सामेल विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मार्गनिर्देशन दिएको […]

Continue Reading

थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

न्यूज अपडेट भक्तपुर, १२ मंसिर नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या […]

Continue Reading

कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल

न्यूज अपडेट भक्तपुर, १२ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका सरोकारवालाहरूसँग छलफल सम्पन्न भएको छ । छलफलमा नगर प्रमुख प्रजापतिले सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय […]

Continue Reading

पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणका उपलब्धिहरुबारे वेविनार हुँदै

न्यूज अपडेट काठमाडौं, १२ मंसिर भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न […]

Continue Reading

नेपालकी सपना रोका मगर बीबीसीको ‘प्रभावशाली १०० महिला २०२०’ को सूचीमा

वर्षा खत्री भक्तपुर, ९ मंसिर बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वको एक सय प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना रोका मगर पर्न सफल भएकी छिन् । बीबीसीले २०१३ देखि येस्तो सूची प्रकाशित गर्दै आएको छ। विश्वभरि बिशेष योगदान दिने र अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउन मद्दत गर्ने १०० महिलाको नाम बीबीसीले […]

Continue Reading

३८९ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका […]

Continue Reading

१० हजार ५ सय ७५ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर देशभर १० हजार ५ सयभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। बिहीबार १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए, काठमाडौंमा ४ र ललितपुरमा ३ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ११ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ६ हजार ३०२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४ […]

Continue Reading