नेकपाको विवादः परालको आगो
न्यूज अपडेट भक्तपुर, ११ मंसिर लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने नेपाली उखान प्रचलित उखान हो । आज नेकपाभित्र पनि आफ्नै पार्टीभित्रका नेताहरु बीच लोग्ने स्वास्नीको झगडा जस्तै गरी विभिन्न खालका झिना मसिना कुरामा पनि झगडा भइरहेका छन् । कहिले पार्टी फुटाउन खोज्यो भनी झगडा त कहिले पदलाई आफूखुसी चाल्न नपाएको कुरामा झगडा । कहिले […]
Continue Reading