आज काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, […]

Continue Reading

३७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर   देशभर हाल ३ सय ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएको १ हजार ३ सय ८० संक्रमितमध्ये ३ सय ७५ जना आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय २५ जना आइसियु र ५० जना भेन्टिलेटरमा छन्। आइसियुमा रहने […]

Continue Reading

१२५४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर देशभर हाल १२ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन्। सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा होम आइसोलेसनमा […]

Continue Reading

थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपालमा कोरोना एकै दिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ […]

Continue Reading

आज देशभर १७०३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १७२३७

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय […]

Continue Reading

आज १२३६ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ […]

Continue Reading

४ सय ८ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आइसियुमा उपचाररत रहेका […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ८२२ संक्रमित थपिए, १० जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा […]

Continue Reading

१० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १२ मंसिर देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ […]

Continue Reading