मंगलबार राजधानीका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति अवरुद्द हुने
न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक मंगलबार राजधानीका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडाैं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदली गरी नयाँ स्वीचगीयर प्यानल जडान गर्ने कार्यकाे लागि उक्त सबस्टेशनबाट वितरीत स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो । जस अनुसार कुलेश्वर वितरण […]
Continue Reading