सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति
न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ९ सय ३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा […]
Continue Reading