थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ मंसिर नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार […]

Continue Reading

२४ घन्टायता १४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं , १४ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १२ हजार ५ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब […]

Continue Reading

काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, १४ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ। आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको […]

Continue Reading

काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिए 

काठमाडाैं, १४ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ। आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै […]

Continue Reading

४१४ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, १४ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

१३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं देशभर १३ हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आइतबार १७ हजार ९ सय ९ जना सक्रिय संक्रमितमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८ हजार ६ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा १७६१, […]

Continue Reading

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७३ प्रतिशत उत्तीर्ण

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ […]

Continue Reading

नर्सिङ लाइसेन्स परीक्षामा ४९ प्रतिशत उत्तीर्ण

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।सार्वजनिक नतिजा अनुसार नर्सिङ तर्फ ४९ दशमलव २९ प्रतिशत र मिडवाइफ तर्फ ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन्। नर्सिङ तर्फ १ हजार २७० जना परीक्षामा सहभागि भएका थिए। […]

Continue Reading

आज देशभर १३८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८०८३

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। आज देशभर १८ हजार […]

Continue Reading

पछिल्लो २४ घन्टामा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १३ मंसिर  पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख ११ हजार १ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ५३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार […]

Continue Reading