टेकु अस्पतालमा लक्षण भएका व्यक्तिको पिसिआर निःशुल्क 

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो। सूचनामा भनिएको छ, ‘अस्पतालको […]

Continue Reading

काठमाडौं उपत्यकामा १२०७  जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१९ ललितपुरमा १८० र भक्तपुरमा १०८ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यका कुल संक्रमितको संख्या ९५ हजार १६ पुगेको छ। हालसम्म ७४ हजार ४१६ संक्रमित निको भएका छन्। काठमाडौंमा ७७ […]

Continue Reading

२९ हजार ४९ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ४३ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश […]

Continue Reading

४७४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ७४ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ८७ जना संक्रमित आइसियुमा […]

Continue Reading

२४ घण्टामा ३५३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा  १ लाख ६८ हजार १ सय २९ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज ९ हजार ५ […]

Continue Reading

आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै […]

Continue Reading

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना […]

Continue Reading

१० हजार नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले लेखालाई चुस्त दुरूस्त पार्न नसक्दा र अर्थिक पारदर्शीता हुन नसक्दा भ्रष्टाचारकाे गन्ध  आएपपछि अस्पतालका कर्रमचारीबाटै  […]

Continue Reading

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ […]

Continue Reading