थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ कात्तिकsharethis sharing button

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन्।

नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *