भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ कात्तिक

सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदले गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले लेखालाई चुस्त दुरूस्त पार्न नसक्दा र अर्थिक पारदर्शीता हुन नसक्दा भ्रष्टाचारकाे गन्ध  आएपपछि अस्पतालका कर्रमचारीबाटै  भक्तपुर नगरपालिकामा निवेदन दिएपछि हाल भक्तपुर नगरपालिकाले व्यवस्थापन गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *