२४ घन्टायता २३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त
न्यूज अपडेट काठमाडाैं, २७ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित उपचारपछि निको भएका छन्। आज १० हजार २२ […]
Continue Reading