थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१५ पुग्यो
न्यूज अपडेट काठमाडााैं, २९ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना […]
Continue Reading