२६ हजार ४२१ जना संक्रमित होम आइसोलेसनमा
न्यूज अपडेट काठमडाैं, ३ मंसिर देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय […]
Continue Reading