२४ घन्टामा २८७८ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ मंसिर

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ७९ हजार २ सय ४२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

नेपालमा १६ लाख १७ हजार २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १००३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३० हजार ९ सय ८६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *