थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो
न्यूज अपडेट काठमाडाैं, ४ मंसिर नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। एकै दिन २ हजार १ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख […]
Continue Reading