देशभर ३० हजार ९२४ जना स्रक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित मध्य ३० हजार ९ सय २४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार २ सय ३३ […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १७ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ९ सय ३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा […]

Continue Reading