नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४२,८७७

न्यूज अपडेट काठमाडाैं, १८ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ। […]

Continue Reading

कहि वाँकि राखेनन् चुप लागेर बसिन्न : चापागाई

न्यूज अपडेट काठमाडाैं, १८ भदाै मुख्यमन्त्रीको संरक्षणमा नेकपा कार्यकर्ता नै मल तस्करीमा, ४० बोरा मल बरामद पछिल्लो समय किसानहरुले युरिया मल नपाएको गुनासो बढिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता नै मलको कालोबजारीमा लागेको तथ्य बाहिरीएको छ । नेता तथा मन्त्रीहरुको हुर्मत देखाएर स्थानीय नेकपाका कार्यकर्ताहरु नै मल तस्करीमा लागेपछि प्रमुख […]

Continue Reading

भर्चुअल प्रक्रियाबाट भक्तपुर काण्ड र समसामयिक विषयबारे प्रशिक्षण

न्यूज अपडेट भक्तपुर, १८ भदौ नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बुधवार भर्चुअल प्रक्रियाबाट भक्तपुर काण्ड र समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.नारायणमान विजुक्छेँ(रोहित)ले जसले बढी प्रशंसा गर्छ, उसँग सतर्क रहनुपर्ने बताए । उनले विभिन्न लोभलालच देखाएर मजदुर किसानका छोराछोरीहरुलाई भड्काएर शत्रुले बिगारिराखेको […]

Continue Reading

वि.सं.२०७७ भदाै १८ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १८ भदाै वि.सं.२०७७ साल भाद्र १८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,१२ घडी ४९ पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त द्वितिया । नक्षत्र–पूर्वाभाद्रपदा,३६ घडी ५७ पला,बेलुकी ०८ बजेर […]

Continue Reading