२०७७ साल साउन २३ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २३ साउन मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको लागि समय खर्चिनुपर्ने छ । व्यवापार व्यवसायमा मन जाने छ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा प्राकृतिक स्रोतको फाइदा लिन सकिने छ […]

Continue Reading