झापाका ६२ वर्षिय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख झापाका ६२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ। शुक्रबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा ४९ जना व्यक्तिमा संक्रमण भएको छ। जसमध्ये ११ जना व्यक्ति निको भएर घर फर्किसकेका छन्। पछिल्लो समयमा प्रदेश नम्बर १ […]

Continue Reading