लामो दुरीका सार्वजनिक यातायात चैत १० देखि अनिश्चितकालका लागि बन्द

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

लामो दुरीका सार्वजनिक यातायात चैत १० बाट अनिश्चितकालका लागि बन्द

काठमाडौं, ८ चैत

लामो दुरीका सार्वजनिक यातायात सेवा चैत १० गतेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपारभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *