सर्जिना श्रेष्ठ
भक्तपुर, २५ असार
पानी नभएर अधुरो रहेको रोपाइ हिजोआजको झरीले केहिहद सम्म पुरा गरेको छ । धान रोप्न यसपाली नी ढिला हुने भयो भनी चिन्तित भएका किसानहरु झरी भएपछि हर्षित भएको देखिन्छ । त्यसैले बिहानदेखि नै धेरै किसानहरु कामदारहरु राख्दै रोपाइमा बेस्त छन् ।