खरको छाना विस्थापीतका लागि साढे ३ करोड

पाल्पा, २२ बैशाख स्थानिय निकायमा जनप्रतिनिधीले आफ्ना गाउँपालिका भित्र खरको छाना विस्थापित गर्नका लागी झण्डै साढे ३ करोड रुपैया खर्चिएका छन् । गरिव तथा विपँन्न वर्ग परिवार छनोट गरि आफ्नो सरकारको अनुभूति गराउनका लागी विपद व्यवस्थापन गर्ने उद्देश्यले ठूलो रकम खर्चिएका हुन् । सुख्खा मौसममा खरको छानामा आगलागीको जोखिम बढी हुनाले नै खरको छाना विस्थापित […]

Continue Reading

सरकारको नीति तथा कार्यक्रम

काठमाडौं २२ बैशाख सरकारले आगामी आर्थिक २०७६।७७ को नीति तथा कार्यक्रम शुक्रबार अपराह्न संघीय संसदमा प्रस्तुत गर्नु भएको थियो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेकी थिइन् बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको […]

Continue Reading

ख्वप कलेजमा विद्यार्थीहरूलाई छात्रवृति वितरण

भक्तपुर,२२ वैशाख ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरिब तथा जेहनदार ८० विद्यार्थीहरूलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले छात्रवृत्ति वितरण गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरूबाट कलेजले लिएको उद्देश्य पूर्तिमा सहयोग पुग्ने […]

Continue Reading

स्थानियद्वारा घर नम्बर टाँस्दा चर्को शुल्क लिएको भन्दै विरोध

दोलखा २२ बैशाख दोलखाको उत्तरी भेगमा रहेको गौरिशंकर गाउँपालिकाले घर नम्बर कायम गरी नम्बर प्लेट टाँसे बापत चर्को शुल्क लिएको भन्दै स्थानियले विरोध गरेका छन् । गाउपालिकाले घर नम्बर प्लेट टाँस गर्दा एक हजार रुपैयाँ शुल्क लिने गरेकोले उक्त कदमको स्थानियले विरोध गरेका हुन् । घरमा नम्बर प्लेट टाँस गरेवापत एकहजार रुपैयाँ शुल्क निक्कै महंगो […]

Continue Reading

घाम लागेपछि मात्रै टेलिफोनको नेटवर्क

सल्यान,२२ बेशाख सल्यानको कालीमाटी गाउपालिका ३ बराढुंगामा रहको टेलिफोन टावरका लागी सौर्य ऊजा जडान गरिएको थिर्यो । यहाँ बिद्युक्तिकरण नहुनु र सौर्य ऊर्जाको क्षमता कम हुँदा घाम लागेको दिनमा मात्रै फोनले नेटवर्क दिने गरेको छ । जसका कारण स्थानियले भरपर्दो रुपमा सञ्चार सेवा उपयोग गर्न पाएका छैनन् ।

Continue Reading

जनगणनाका लागि ५ अर्ब खर्च प्रक्षेपण र ५० हजार गणक परिचालन

चितवन, २२ बैशाख २०७८ सालमा गरिने राष्ट्रिय जनगणनाको लागि ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभाग एवं तथ्याक कार्यालय, चितवनले आज भरतपुरमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८को तयारी सम्बन्धी बिषयक गोष्ठीमा यस बारेमा जानकारी दिइएको हो । कार्यालयले दिएको जानकारी अनुसार २०६८ सालको जनगणनामा […]

Continue Reading

विरेन्द्रनगरमा विराटनगरका कामदार

नेपालगञ्ज, २२ बैशाख कर्णाली प्रदेश नेपालकै सबैभन्दा गरिव प्रदेशमा पर्दछ । ५२ प्रतिशत जनता गरिवीको रेखामुनी रहेका छन् । कर्णाली प्रदेशका अधिकाँश युवा र पुरुष ज्याला मजदुरी गर्न कोही कालापहाड र खाडी मुलुक हानिएका छन् । नेपालमा राम्रो काम नहुँदा युवा शक्ति विदेशिनु पर्ने बाध्यता रहदै आएको छ । कर्णाली प्रदेशका अधिकाँश ग्रामिण बस्तीका युवा […]

Continue Reading

भेरीमा व्यवसायिक रयाफ्टिङ्ग शुरु गर्दा आन्तरिक पर्यटकको बढ्दो आकर्षण

सुर्खेत, २२ बैशाख भेरी नदीमा रयाफ्टिङ्ग गर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुले भेरी नदीमा जलयात्रा (रयाफ्टिङ) सुरु गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण […]

Continue Reading

नेपागञ्ज उच्च अदालतका नायब सुब्बा पक्राउ

नेपालगञ्ज २२ बैशाख उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई रु.तीन लाख घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले शनिबार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको […]

Continue Reading

यार्सागुम्बा जोगाउन युवा परिचालन

रुकुम, २२ बैशाख रुकुमको यार्सागुम्वा पाईन क्षेत्रहरुमा युवा परिचालन गरिएको छ । पूर्वी रुकुमको साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलवारी, घोराँह, जंगला थांगे र तकसेरा गाविसका रामाजीमा र तारावाङ भन्ने स्थानमा युवा परिचालन गरिएको हो । यार्सा सिजन सुरु भएसँगै चोरी पैठारी वढ्न थालेपछि स्थानीयहरुले झण्डै ३ सय ५० भन्दा वढी युवा यार्सागुम्वा […]

Continue Reading