शारीरिक व्यायाम सामाग्रीको उद‌्‌घाटन

  भक्तपुर २६ वैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा ख्वप इञ्जिनियरिङ कलेजलाई वितरित शारीरिक व्यायामका सामग्रीको उद‌्‌घाटन गर्नुहुँदै ।

Continue Reading

खानेपानी अभाव हुँदा बसाँई सर्दै स्थानिय

सल्यान २६, बैशाख सल्यानका ग्रामिण भेगमा रहेका गाउँबस्तीहरुमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मूलहरु सुक्दै गएपछि स्थानीय निकै मारमा परेका छन् । खानेपानीको अभाव हुदाँ समस्या भएको स्थानियको भनाई छ । साविकका निगाल्चुला, कुपिण्डे दह, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे, देवस्थल, दार्माकोट, कजेरी, लेखपोखरा, स्यानीखाल, हिवल्चा लगाएतका दर्जन बढी गाविसको उच्च स्थानमा रहेका […]

Continue Reading

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ, २५ बैशाख ताप्लेजुङको मैवाखोला स्थित साँघुमा विहिबार सम्पन्न हुने तेश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बुधबार फाईनल प्रवेशका लागि भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफलाई पराजित गर्दै उपाधीका लागि भिडन्त पक्का गरेका हुन् । पुलिसले गण्डकीलाई ३–० […]

Continue Reading

बसपार्कमा फिल्टर जडान

सल्यान २६, बैशाख कर्मचारी मिलन केन्द्र सल्यानले सदरमुकाममा रहेको पुरानो बसपार्कमा फिल्टर जडान गरेको छ । सेवा लिन सदरमुकाममा आउने सेवाग्राहीको सहजताको लागी शुद्ध पिउने पानीको ब्यबस्था गर्न फिल्टर जडान गरिएको हो । बिहीबार फिल्टर जडान गर्दै केन्द्रका अध्यक्ष नारायण लामिछानेले गर्मीयाममा सेवाग्राहीको सहजताको लागी फिल्टर जडान गरेको बताए । यहाँबाट जिल्ला हुलाक कार्यालय सल्यानले […]

Continue Reading