नेक्राविसङ्घको केन्द्रीय परिषद् सुरु

भक्तपुर, ४ जेठ भक्तपुर, ४ जेठ । “राजनीतिक पार्टी र तिनका कार्यकर्ताहरूले देश र जनताको हितमा इमानदारीपूर्वक सेवा गर्नु आवश्यक छ ।” नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको केन्द्रीय परिषद्को शुक्रवार उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उक्त भनाइ राखेको हो । “शासक पार्टीहरूले बितेका ३० वर्ष राजनीतिलाई कमाइ खाने भाँडो बनाए । त्यसैको परिणाम देश र जनताले […]

Continue Reading

बुद्ध जयन्तीको अवसरमा प्रवचन 

भक्तपुर, ४ जेठ ‘बुद्ध नेपालमा जन्मेका हुन् र बौद्ध दर्शनको उदय नेपालमा भएको हो ।’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इ. कलेज, ख्वप कलेज अफ इन्जिनीयरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा मावि र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा शुक्रवार २५६३ औं बुद्धजयन्तीको अवसरमा प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल मजदुर […]

Continue Reading

तारा माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत 

भक्तपुर, ४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिने उद्देश्यले विभिन्न कलेजहरूको स्थापना गरेको बताउँदै  चरित्रवान र नैतिकवान व्यक्तिले मात्र समाजको निम्ति इमानदारीपूर्वक काम गर्ने बताएका छन् । शुक्रवार आयोजित तारा माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ७४ जना नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा वार्षिक पुरस्कार वितरण कार्यक्रममा नगर […]

Continue Reading

दक्ष महिला जनशक्ति उत्पादनको तयारी

जमुना अधिकारी भक्तपुर, ४ जेठ महिला सशक्तीकरणका लागि सिप र दक्षता विकासको तालिम चा.न.पा.ले सञ्चालन गर्न लागेको छ । उपमेयर विना वास्तोलाको प्रत्यक्ष निगरानीमा गरीब तथा पिछडीएका तर काम गर्न जोस जागर भएका महिला वर्गलाई छोटो अवधिको तालिम जस्तै मन्टेश्वरी, ब्यूटिसियन, लोकसेवा तयारी कक्षा, हस्तकला, जुत्ता–चप्पलको तालिम, ड्राइभिङ, साबुन बनाउने तालिम सञ्चालन गर्न लागिएको जानकारी […]

Continue Reading

शून्य लागतमा उपलब्धिमूलक कार्य

जमुना अधिकारी भक्तपुर, ४ जेठ चाँगुनारायण नगरपालिकाले प्रत्येक शनिवार ७ देखि ९ बजेसम्म विभिन्न वडाको विभिन्न ठाउँमा सरसफाइ अभियान सञ्चालन गर्दै आइरहेको छ । शून्य लागतमा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा नगरभित्रका जति पनि सरकारी तथा निजी संघसंस्था र तीनमा काम गर्ने व्यक्ति लगायत सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको कुरा नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएको छ […]

Continue Reading