फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण

भक्तपुर, १४ जेठ भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलका प्रमुख अमितशंकर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन सोचको आवश्यकता भएको र भक्तपुरको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको अध्ययन गर्न ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेजको वातावरण विज्ञान विज्ञहरूसहितको संयुक्त कार्यदल गठन सात महिना अघि […]

Continue Reading