आँप विक्रिमा बिषादी प्रयोग

रौतहट, ६ जेष्ठ मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउन थालिएको छ ।यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले […]

Continue Reading

पर्यटन विकास भौतिक पूर्वाधारदेखि दक्ष जनशक्ति उत्पादनसम्म

सुर्खेत, ६ जेठ कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गुरुयोजना बनाएर अघि बढ्ने भएको छ । प्रदेशका पर्यटकीय स्थल नै आर्थिक समृद्धिको आधार भएकाले पर्यटन पूर्वाधार निर्माणलाई गुरुयोजना बनाएर प्राथमिकता दिइने भएको हो । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुसँग मिलेर मन्त्रालयले ¥याफ्टिङ, प्याराग्लाईडिङ्ग खेलको विकास तथा विस्तार जुट्ने कर्णाली प्रदेशका उद्योग, […]

Continue Reading

रैती मार्गमा राउटे समुदाय

नेपालगञ्ज,६ जेठ अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदाय पछिल्लो समय रैती मार्गतिर लागेका छन् । बञ्चरो,बासुल्लो र छिनोको सहायताले काठका भाँडाकुडा बनाएर जिविकोपार्जन गर्दै आएका राउटे समुदाय आधुनिक बाटोतिर लागेका हुन् । नेपालको एकमात्र भ्रमणशिल राउटे समुदाय पुर्खाहरुको पालादेखी बनाउँदा आएका काठका कोशी,मधुश,आरी खाट मात्र नबनाएर कुकाठबाट विभिन्न प्रकारका भाँडाकुडा […]

Continue Reading

खेती गरिएको जमिन तीनलाख २९ हजार हेक्टर मात्रै

धनगढी,६ जेठ कुल पाँचलाख ४७ हजार ९७ हेक्टर खेतीयोग्य जमिन रहेको सुदूरपश्चिम प्रदेशभित्र तीनलाख २९ हजार ९ सय १३ हेक्टरमा मात्रै खेती हुने गरेको पाइएको छ । १९ हजार पाँचसय ३९ बर्गकिलोमिटर कुल क्षेत्रफल रहेको प्रदेशभित्र २८ प्रतिशत खेतीयोग्य जमिन रहेकोमा कुल खेतीयोग्य जमिनमध्ये ६० दशमलव ३० प्रतिशत भु–भागमा मात्रै कृषकले नियमित खेतीकिसानी गर्दै आएको […]

Continue Reading

गुडिया बनाउने १५ दिने तालिम शुरु

सल्यान ६, जेठ सल्यानमा अपांगता भएका ब्यक्तिहरुको लागी गुडिया बनाउने तालिम शुरु भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सोमबार देखी १५ दिने तालिम शुरु भएको हो । तालिममा अपांगता भएका जिल्लाभरीका २० जना महिला पुरुषहरुको सहभागिता रहेको छ । अपांगता भएका ब्यक्तिहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको कल्याणकारी अपांग सेवा संघ सल्यानले जनाएको […]

Continue Reading

दुई अधिकृत र दश जना विरुद्ध मुद्दा दायर

नेपालगञ्ज,६ जेठ नेपालगज भन्सार कार्यालयका दुई अधिकृत सहित दश जना विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयका दुई अधिकृत सहित दश जना विरुद्ध मुद्दा दायर गरेको हो । एक भन्सार एजेण्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रज्ञापनपत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्तीमा […]

Continue Reading

दैलेखको दुर्गम ठाटीकाँधमा (एन.सि.सि) बैँक शाखा स्थापना,

दैलेख,६ जेठ दैलेखको पश्चिममा पर्ने दुर्र्गम ठाटीकाँध गाउँपालिकामा एन.सि.सि(नेपाल क्रेडिट एण्ड कमर्श बैँक)को शाखा स्थापना गरिएको छ । गाउँँपालिकाको पहलमा उक्त बैँकले आईतबार देखि कार्य सञ्चालन् गरेको बैँङक शाखाका प्रबन्धक पदमराज पाण्डेले बताए । बैँकमा साना ठुला सबै आर्थिक कारोबारहरु गर्न सकिने छ ,पाण्डेले भने् । यहाँको आर्थिक चहल पहलमा निकै ठुलो विस्तार गर्न सक्ने […]

Continue Reading

गर्मीले तराईको जनजीवन  कष्टकर बन्दै

राजविराज, ६ जेठ  सप्तरी सहित तराईका जिल्लामा पछिल्लो एकसातादेखि चर्कोघामसँगै बढेको अत्यधिक गर्मीले जनजीवन अत्यन्त कष्टकर बनेको छ । सप्तरीको सोमबार तामक्रम ४१/४२ डिग्रीसम्म पुगेको छ । यससाता बिहानदेखि बेलुकासम्म चर्को घामसँगै बढेको गर्मीले सप्तरी, सिरहा, सुनसरी, धनुषा सहित तराईकोे जनजीवन निकै अत्यन्त कष्टकर भएको छ । गर्मीले घरमा बसेको बेलापनि पसिना आइरहने अवस्था छ […]

Continue Reading

१५ वर्षमा ३ किमि मात्र कालोपत्र

भक्तपूर , ६ जेठ सल्यानको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्म सडकको टर्याक खोलेको वर्षौं बितिसक्दा समेत ३ किलोमिटर मात्र कालोपत्र भएको छ । बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्मको सडकको टयाक १५ वर्षपहिले नै खोलेको भएपनि स्तरोन्नतिको प्रगति नगन्य देखिएको हो । सरकारी निकाय र निर्माण व्यवसायीको बेवास्ताका कारण स्थानीयबासी कच्ची सडकमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सल्लीबजारदेखि […]

Continue Reading

सुस्त गतिमा नयाँ शहर आयोजना

भक्तपुर,६ जेठ देशको दश नयाँ शहरको सूचीमा परेको रुकुमको चौरजहारी नयाँ शहर आयोजनाको काम सुस्त गतिमा रहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत १० नमूना शहरको सूचीमा परेको रुकुम पश्चिमको चौरजहारीमा विकास निर्माणले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन् । नयाँ शहर आयोजना अन्र्तगत व्यवस्थित वसपार्क, गुणस्तरिय सडक, विद्युत, चौरजहारी भ्याली भित्र रिङरोड निर्माण, टावन […]

Continue Reading