पूर्वाधार निर्माण र प्राविधिक शिक्षाको लागि महायज्ञ

पाल्पा, १९ वैशाख जनमार्ग माध्यमिक विद्यालय पूर्वखोलाले समय सापेक्ष प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको भौतिक पूर्वाधार निर्माणसंगै शैक्षिक गुणस्तर वृद्धिको लागि महायज्ञ हुने भएको छ । विद्यालयले वैशाख २३ देखि ३१ गते सम्म महायज्ञ सञ्चालन गर्न लागेको हो । माध्यमिक तह सम्म अध्यापन हुने पूर्वखोला १ सिलुवाको एक मात्र विद्यालयमा आवश्यक अनुसार पूर्वाधार नहुँदा यस […]

Continue Reading

घरेलु उद्योगमा युवाको आकर्षण

ताप्लेजुङ १९ वैशाख पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । अधिकांश युवाहरु वैदेशिक रोजगारीलाई त्यागेर गाउँघरमै घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका छन् । झनै घरेलु तथा साना उद्योग विकास समितिले तालिम तथा प्रविधि वितरण गरेपछि अझ व्यावसायीक बनेका हुन् । यहाँका साना उद्योगी तथा […]

Continue Reading

हरायो बगनासे साँचो

पाल्पा १९ बैशाख कुनै समय घरका ढोकामा लगाउने साँचो भन्नासाथ बगनासे साँचोको नै नाम मात्र होइन प्रयोग तथा उपयोग बढी हुने गर्दथ्यो । बगनासी साँचो संगसंगै गाउँका १० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारिको अवसर समेत प्राप्त गरेका थिए । बगनासको साँचो पाल्पा मात्र नभइ गुल्मी, स्याङ्जा, प्युठान, रुकुम, रोल्पा जिल्लाका घर घरमा बगनासे साँचो […]

Continue Reading

१३० औं अन्तराष्टिय श्रमिक दिवस मनाइदै

भक्तपुर १९ बैशाख १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा बुधबार ख्वप कलेजमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता÷कार्यकर्ताहरू आवश्यक भएको बताए । एमाले र काङ्ग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स भएको उल्लेख गर्दै […]

Continue Reading